News Portal

सुदुरपश्चिमेली नेपाली समाज कुवेतकाे अध्यक्षमा बिजय बम ठकुरी

हिमालीसंचार संवाददाता
३६४ पटक

कुवेत – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले प्रावासमा बसेर प्रवासी सुदुपश्चिमेली दाजुभाई तथा दिदी बहिनीहरु बिच सहयोग सद्भाव माया- प्रेम र एकता कायम गरेर सम्पुर्ण संघ संस्था संग सहकार्य गर्दै आएकाे छ। हिजाे कुवेतकाे कबतमा संस्थाको निवर्तमान अध्यक्ष निरुमाया खडकाकाे सभापतित्वमा तेस्रो अधिवेशन सम्पन्न भयाे ।

अध्यक्षमा बिजय बम ठकुरी निर्वाचित भएको छ।कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका राजदुत दुर्गाा प्रसाद भण्डारी र बिशेष अतिथिमा गैरआवासी नेपाली संघ कुवेतका उपाध्यक्ष उमेश पुडासैनी आरएनए आईसीसी सदस्य माधब पौडेल थिए। सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि तथा विभिन्न संस्थाका प्रमुखहरु मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन मिठो स्वर धनी अमर खड्का गरेका थिए ।कार्यक्रमका मुख्य प्रायाेजक (City Express) सिटी एक्सप्रेस मनि ट्रान्सफर थियोे ।कुवेतकाे कवत हल भित्र अघिल्लाे दिन बनभाेज कार्यक्रम सङ्गै दाेस्राे दिन नेपाली राजदुताबास सङ्गै कुवेतका गैर आबासिय नेपाली सङ्घ पदाधिकारिहरु र अन्य सस्थाका प्रतिनिधिहरुकाे जम्भाे उपस्थितिका साथै दिवा भाेज सङ्गै अधिबेसन सम्पन्न भएकाे थियाे।  नवनिर्वाचित कार्यसमिति यसप्रकार छ।

 सुदुरपश्चिमेलि नेपाली समाज कुवेतकाे तेस्राे अधिबेसन बाट निर्वाचित भएका पदाधिकारिहरु

अध्यक्ष- बिजय बम

उपाध्यक्ष -कालु नागरि

उपाध्यक्ष -बसन्त राना

उपाधक्ष्य – महेश कुमार

उपाधक्ष्य -महेश चन्द्र जाेशि

महासचिव -गगन सिहँ बिष्ट

सचिव -चेतराज गिरि

कोषाध्यक्ष -कालु सिहँ बुढा

सहकोषाध्यक्ष  -सिद्व बहादुर भण्डारि

कला सस्कृति संयाेजक -रतन बाजुरेलि

कला सस्कृति उपसंयाेजक -धन बहादुर राेकाय

सदस्य

जगा बहादुर खत्रि

सन्ध्या बम

सरिता राेकाय

बिमला गिरि

लक्ष्मि कार्कि

गणेश बहादुर चन्द

अमर खडका

थपेन्द्र देउवा

धिरेन्द्र बहादुर चन्द

दिपेन्द्र बिश्वकर्मा

देब राज भट्ट

किशाेर ऐरि

राजन चाैहान

बद्रि न्याैपानि

मान बहादुर साउद

हरिलाला सिहँ धामि

भरत राेकाय

प्रेम भण्डारि

दिपक सुनार

रबिन्द्र सिहँ

सल्लाहकार समिति

पुष्कर सिहँ धामि

पुष्कर सिहँ खडका

धर्म रावत

बिजय आउजि

संङरक्षक समिति

अमर खडका

राजन बम ठकुरि

बिकाश सिहँ

निरुमाय खडका

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...