News Portal

सुदुरपश्चिमेली नेपाली समाज कुवेत तेश्रो अधिवेशनकाे तयारी पुरा

हिमालीसंचार संवाददाता
३९७ पटक

कुवेतसुदुरपश्चिमेली नेपाली समाज कुवेतले प्रावासमा बसेर प्रवासी सुदुपश्चिमेली दाजुभाई तथा दिदी बहिनीहरु बिच सहयोग सद्भाव मायाप्रेम एकता कायम गरेर सम्पुर्ण संघ संस्था संग सहकार्य गर्दै स्वदेश तथा विदेशमा आएका प्राकृतिक प्रकोप तथा व्यक्तिगत वा संस्थागत समस्याहरु संग हातेमालो गर्दै आएकाे छ।

अक्टोबर २९ २०२१ तारिकमा हुन गैरहेको सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेस्रो अधिबेशनकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी हिमाली संसारकाे कुराकानीमा
अमर खड्काले बताए।

कुवेतमा विभिन्न संघ संस्था,पत्रकार साथै कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनीसबैलाई कार्यक्रममा आई कार्यक्रमको सोभा बढाईदिन सुदुरपश्चिमेली नेपाली समाज कुवेत अनुरोध गरेकाेे छ।कार्यक्रमका प्रयोजक सिटी एक्सप्रेस ( CITY EXPRESS) मनि ट्रान्सफरले गरेकाे छ।

कार्यक्रमको विवरण
आयोजक :-सुदुरपश्चिमेली नेपालि समाज कुवेत
कार्यक्रम:- तेश्रो अधिवेशन
समय:-बिहान ठीक १० बजे
मिति :-अक्टोबर २९ २०२१ शुक्रबार
स्थान :-कबत हल
सम्पर्क नं :- 60686438/ 65585397/60767749/ 69912096

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...