News Portal

कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते

हिमाली संचार संवाददाता
५२१ पटक

रबिन्द्र बराल
मोरङको – कानेपोखरी–रंगेली खडक खण्ड अन्तरगत कानेपोखरी–२, स्थीत कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
आइतबार दिउँसो १ः३० बजे रंगेलीबाट यात्रु बोकेर कानेपोखरी तर्फ जार्दै गरेको को १ ख ३०१६ नम्बरको बस टिफर सँग ओभर टेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना परी गम्भिर घाइते भएको कानेपोखरी –२,का गोबिन्द बहादुर खत्रीलाई बिराटनगर स्थीत लाईफ गार्ड हस्पिटल बिराटनगर रिफर गरिएको रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्कीले बताए ।
दुर्घटनामा घाइते हुनेहरुमा झापा सताशी धाम नगरपालिका ४ बस्ने सोल्मा टुडु,उर्लाबारी–८,बस्ने कमला भण्डारी,कानेपोखरी–४, बस्ने कात्र्तिकलाल राजवंशी र बैशाकी रावंशी,कानेपोखरी–२, बस्ने खडक सिंह राना,भरतलाल चौधरी,दिपिका चौधरी,बसन्ती राना, र अनिता राजवंशी,झापा तोपगाछी बस्ने बंगाल मुरमु, सुन्दरहरैचा १० बस्ने हरिमाया गिरी र बुद्धीमाया गिरी रहेका छन् । उनिहरुको खुट्टा भाचिएको, हात,छाती,ढाड र टाउँकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरी ले जनाएको छ ।
घटना
घाइते हुने सबैजनालाई कानेपोखरी–६, स्थीत रमाइलो डायग्नोष्टिक सेन्टरमा उपचार उपचार पछि केही घर र्फके भने केही उपचार भैरहेको छ । घटना पश्चात चालक र सहचालक भने फरार रहेको प्रहरीले बताएकाे छ । खुल्ला सडकमा बस ओभर टेक गर्ने क्रममा दाहीने पटी गएर बसको अगाडीको भाग सडक धन्ना खेतमा भाषिएकाे थियोे ।

प्रतिकृया दिनुहोस्

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...