News Portal

उराँव जातीले मनाए नाम्हाई कुरुख पर्व

हिमाली संचार संवाददाता
६५३ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका भित्र छरिएर रहेका उराँव जातीले शनिबार विविध कार्यक्रमकाे अायाेजना गरी नाम्हाई कुरुख कर्माधर्मा पर्व मनाएका हुन । उराँव जातिले असाेज महिनाकाे पुर्णिमा देखि जितिया पर्वसम्म उक्त कार्यक्रम मनाउने गरेका छन ।

उनिहरुले अाफ्नाे पर्व दिनप्रतिदिन युवा हरुले बिर्सिदै गएकाे र युवा हरुले यस्तो लाेप हुन लागेकाे पर्वलाई थाती राख्नुपर्ने कुरामा जाेड दिएका छन । अाफ्नाे कला संस्कृतिकाे लाेप हन नदिन हुने समेत बताए ।

शनिबार उनिहरुले उराँव जातीकाे गीतमा नृत्य समेत गरेका थिए । उक्त कार्यक्रमकाे प्रमुख अतिथि माेरङ क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल, वडाध्यक्ष घनश्याम पनेरु, जितलाल राजबंशी, स्थानीय श्रवण पासवान, बद्री राजबंशी, लगायतले उक्त पर्वकाे बारेमा बाेलेका थिए ।

उराँव समुदायको सास्कृतिक झाकि नृत्य गरेर अतिथिहरुलाई मनाेरञ्जन समेत गराएका थिए । कार्यक्रम संन्चालन सुरज उरावले गरेका थिए भने जितलाल उरावकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...