News Portal

कुवेतबाट बिबि मल्ल ठकुरी एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा पुगे

भोटका लागि अपिल !

हिमालीसंचार संवाददाता
१७९९ पटक

कुवेत सिटी।
एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। फाइनल यही अक्टोबर ९ तारिख शनिबार हुदैछ। उक्त आईडल प्रतियोगितामा कुवेतबाट चर्चित गायक बिबि मल्ल ठकुरी पनि फाइनल प्रतिष्पर्धामा पुगेका छन।

गायक ठकुरीलाई जिताउनको लागी कुवेतको चर्चित अनी लोकप्रिय सामाजिक संस्था लालीगुराँस साँस्कृतिक परिवार, दर्शन ठकुरी समाज कुवेत, कुवेतका सबै नेपालीहरुको एउटैमात्र रोजाईमा पर्ने मनि ट्रान्फ़र BEC Exchange (बिईसी एक्सचेंज)का बजार प्रतिनीधि डम्बर गरुङसहित कुवेतका बिभीन्न व्यक्तित्वहरुलेसमेत सहयोग गरेका छन भने, बहराईनस्थित नेपालीहरुले पनि सहयोग गरेको गायक ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

त्यस्तै, हरिनास गाऊँपालिका स्याङ्जालगायत दर्शन ठकुरी समाज न्यूयोर्क अमेरिकाका महा-सचिब लाल शाही, हेमन्त मल्ल, रेशम जंग शाह, नगेन्द्र शाह, लिल मल्लसहित साउदी अरब, कतार, भारत, यूएई, ओमनका प्रवासी नेपालीहरुले पनि सहयोग गरेको बताएका छन। सो आईडल प्रतियोगितामा गायक बिबि मल्ल ठकुरीलाई भोट गर्नको लागि मोबाइल एप्लिकेशन रेस्पेक्ट एण्ड राईज डाउनलोड गरि भोट कोड ०४ मा गएर गर्न सकिन्छ। उनले भोट गरेर सहयोग गरिदिन देश तथा बिदेशमा रहनु भएका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध पनि गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...