News Portal

कुवेतमा एक नेपाली महिला आफ्नो प्रेमीसँगै आफ्नो नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आराेपमा पक्राउ

हिमालीसंचार संवाददाता
६२६ पटक

कुवेत –  अहिले कुवेतमा नेपाली  गैरकानुनी कार्यमा अगाडि  देखिन्छ। कुबेत सरकारको नेपालीप्रति हेर्ने दृष्टिकोण पनि फरक छ।
किन नेपाली दाजुभाई तथा दिदी बिहिनिहरु गैरकानुनी कार्यमा किन अगाडि बढ्छन् त ? तपाई हामी नेपाल देखि श्रम गर्न भनेर कुवेत आएका छौं । सहि तरिकाले काम गराै , आफ्नो नाम र देशकाेे नाममा दाग लगाउने काम नगरौं ।राम्रो कुराको जैले पनि देखासिकी गराै। नराम्रो काममा आफु पनि नलागाै अरुलाई पनि नलगाऊ। गैरकानुनी काम कहिले पनि नगरौं त्यस्तो काम गर्नेलाई प्रोत्साहन होइन निरुत्साहित गरौं ।
एक नेपाली महिला आफ्नो प्रेमीसँगै आफ्नो नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरीन्। यो घटना एक फिलिपिनोद्वारा आन्तरिक मन्त्रालयलाई रिपोर्ट गरिएको थियो। जब उनी फरवानीया क्षेत्रमा हिडिरहेका थिए उनले एउटा महिला र एक पुरुषलाई धेरै शंकास्पद ढंगले एउटा फोहोरको भाँडोमा एउटा नवजात शिशुको साथमा फ्याँक्न खोजेको देखे। स्थान MOI लाई पठाइएको थियो, जसमा MOI ले प्रतिक्रिया दिईयो र घटनास्थलमा पुग्यो उनीहरु नजिकै एक नेपाली दम्पतीसंग एक कचरा कन्टेनर भित्र एउटा बच्चा भेट्टाए। MOI दुबै अभियुक्तहरुलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागी पठाइएको छ। अनुसन्धानको क्रममा थाहा भयो कि उनीहरु दुबै शिशुका आमा बुबा थिए र अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएका थिए। दुवै अभियुक्त प्रहरी हिरासतमा छन् र उनीहरु बिरुद्ध कानूनी कारबाही भईरहेको छ।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...