News Portal

‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन्” नेकपा अध्यक्ष ओली

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेलेको प्रतिक्रिया दिदै सोमबार संसदबाट बजेट पास भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफूहरू सरकारबाट पेलिएको आशय व्यक्त गर्दै ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् भनेका थिए।

सोमबार प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीका बीच बजेट विनियोजन विधेयक बहुमतले पारित गरिएको छ । संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले पूर्व प्रधानमन्त्री ओलीलाई सरकारले पेलेरै विधेयक पारित गर्यो नि ? भनेर गरेको प्रश्नमा उनले भने, ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’ प्रतिकृया दिएका हुन्। 

नेकपा अध्यक्ष ओलीले धेरै बोल्न चाहेनन्। उनले अन्य प्रतिकृया दिएनन् । उनी संसद भवनबाट बाहिरिएर निस्केका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...