News Portal

एनआरएन एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा शान्तादेवी अधिकारीको उम्मेदवारी

हिमालीसंचार संवाददाता
१०१७ पटक

मकाउ – गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकका लागि मकाउमा कार्यरत पूर्वअध्यक्ष शान्तिदेवी अधिकारीले आफ्नो उम्मेदवारी धोषणा गरेकी छिन्।

पूर्वअध्यक्ष तथा आइसीसी सदस्य शान्तिदेवी अधिकारीले सन् २००७ सालदेखि एनआरएनए संघमा आबद्ध भएका हुन्।  गैरआवासीय नेपाली संघमा अधिकारीले निरन्तर रुपमा आफ्नो सक्रियता बढाउदै आएकी छिन्।

सन् २०१४ सालसम्म गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय समिति मकाउको सदस्य, त्यसपछि महासचिव हुदै कार्यवाहक अध्यक्षको जिम्मेदार समेत समालेकी अधिकारीले  सन् २०१५ सालदेखि सन् २०१७ आइसीसी सदस्य, सन् २०१७ सालदेखि सन् २०१९ सालसम्म राष्ट्रिय समन्वय समिति मकाउका अध्यक्ष रहेकी अधिकारी सन् २०१९ सालदेखि निरन्तर आसीसी सदस्य रहेकी अधिकारीले एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा आफ्नो उम्मेदवारी दिएकी हुन्। 

बर्तमान आइसीसी सदस्य समेत रहेकी अधिकारीले आफ्ना साथी भाई सबैको सल्लाह बमोजिम एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा आफुले उम्मेदवारी दिने निर्णय गरेकी हिमालीसंचाल डटकमसंग बताएकी हुन्। 

धावकमा समेत आफ्नो परिचय बनाएकी अधिकारीले खेलकूद क्षेत्रका कराते कुमुते अन्तरगतका अब्बल खेलाडि समेत हुन्। अधिकारीले ८ औ राष्ट्रिय खेलकूद अन्तरगत करातेको कुमुतेमा गैरआवासीय नेपाली संधको तर्फबाट सहभागित जनाउदै कास्य पदक समेत हात पारेकी थिईन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...