News Portal

एनआरएनए उपाध्यक्ष पदका लागि यमकुमार “त्रिलोक” गुरुङको उम्मेदवारी धोषणा

हिमालीसंचार संवाददाता
१०२७ पटक

युवा राई/हङकङ – गैर आवासीय नेपाली संध एनआरएनको आगामी निर्वाचनका लागि यमकुमार “त्रिलोक“ गुरुङले ८ बुदे प्रतिबद्धता सहित आगामी २०२१-२०२३ कार्यकालको लागि ८ बुदे धोषणा पत्र र “पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” नारा सहित एनआरएनएको उपाध्यक्षमा आफ्ना उमेदवारी धोषणा गरेका छन्।

सामाजिक अभियन्ता यमकुमार “त्रिलोक” गुरुङ सन् २००६ सालदेखि सन् २०११ सालसम्म एनआरएनए राष्ट्रिय समन्वय परिषद् हङकङको अध्यक्ष गरुङले सन् २०११ सालदेखि सन् २०१३ सालसम्म एशिया प्याशिसिफ क्षेत्रीय संयोजक हुदै सन् २०१३ सालदेखि सन् २०२१ सालसम्म सल्लाहकारको महत्वपूर्ण भूमिका निर्वाह गरेका गुरुङले आगामी निर्वाचनका लागि उपाध्यक्ष पदमा आफ्नो उमेदवारी धोषणा गरेका हुन्। 

गुरुङले उपाध्यक्ष पदको उमेदवारी धोषणासंगै गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको निरन्तरता, नया युवाहरुको सहभागिता, महिला सशक्तिकरण, कोरोना भाईरसका कारण प्रभावित क्षेत्रमा सहयोग, वैदेशिक रोजगारको व्याबस्था, संधमा प्रणालीको सुधार, नेपालमा लगानिमैत्री वातावरण र भूतपूर्व गोर्खा सैनिकहरुको हक अधिकारका लागि दबाव सृजना गर्ने बताउदै उपाध्यक्ष पदमा आफ्नो उमेदवारी धोषणा गरेका हुन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...