News Portal

मोरङमा लुम्बिनी बैक रंगेलीले तीज मनायो

हिमालीसंचार संवाददाता
३६४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेडले स्थानीय स्तरका महिलाहरुलाई तिज कार्यक्रमको आयोजना गर्नुका साथै दर समेत खुवाएको थियो ।

बैंकले आदर्श टोल, बसपार्क लगायतको स्थानीय महिलाहरुलाई सहभागीगराएर तीज कार्यक्रम गराएको गरेको थियो । आफ्नै कार्यालयको प्राङ्गणमा भएको कार्याक्रममा बैकका मेनेजर द्रुगेस राेनियार, बुद्धिजीवी मचिन्द्र कटुवाल, अम्बिका पाेख्रेल, अनुपमा अधिकारी, लगायत महिलाहरुको उपस्थिति समेत रहेको थियो । 

कार्यक्रममा बैकका प्रमुख राैनिहारले भने महिलाहरुको तीज कार्यक्रममा आफुले साेचे भन्दा उल्लेख्य  सहभागी भईदिएकोमा  उपस्थित सम्पुर्ण दिदिबहिनीहरुलाई धन्यवाद समेत दिएका थिए ।उनलेे साे कार्यक्रममा बैंकको सेवा सुविधाको बारे समेत महिलाहरुलाई जानकारी समेत गराएका थिए ।  

स्थानीय बुद्धिजीवी मचिन्द्र कटुवालले भने यसरी नगरका महिलाहरुलाई बैंकले तीजको कार्यक्रम राखेकोले अहिलेसम्म  बैक बितिय संस्थाले यसरी कार्यक्रम गरेकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा सहभागीहरुले बिभिन्न तिजका गीतमा नृत्य गर्नुका साथै मनाेरञ्न समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...