News Portal

कुवेतमा मृत्यू भएकी चौधरीको शव आजै राती १० बजे नेपाल पठाइदै

हिमालीसंचार संवाददाता
६७१ पटक

कुवेत – कुवेत आएर लामो समयदेखी अवैधानिक हैसियतमा घरेलु कामदारको रुपमा कार्यरत द्रौपती चौधरीले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन।

श्रम नगरि अवैधानिकबाटो हुँदै बिदेश गएका श्रमिकको मृत्‍यु भएमा नेपाल सरकारको वैदेशिक रोजगार विभागले कुनै पनि आर्थिक सहयोगगर्दैन। 

दुई हप्ता भन्दा लामो समयदेखी अलपत्र परेको शव पठाउन गैरआवसीय नेपाली संघ कुवेतद्वारा चालिएको आर्थिक संकलन अभियान समाप्त भएको गैरआवसीय नेपाली संघ कुवेतले जानकारी दिएको छ।

मोरङ बुढिगङ्गाकी द्रौपती चौधरीको शव पठाउन आवस्यक ३ सय ८५ कुवेती दिनार संकलन गर्न गैरआवासीय नेपाली संघ कुवेतले संघका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा बनेको आर्थिक राहत संकलन समितिद्वारा गत बिहीवार अभियान सुरु गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...