News Portal

हङकङमा एक युवकको मृत्यु, अझै पहिचान खुलेको छैन

हिमालीसंचार संवाददाता
३१३ पटक

युवा राई/हङकङ – हङकङको याउ’मा तेईस्थित सार्वजनिक शौचालयमा सोमवार विहान एक नेपाली युवा अचेत अवस्थामा भेटिएका छन्।

स्थानीय समाचार माध्यमका अनुसार विहान करीव ६ बजे नम्बर १० मार्केट स्ट्रिट, याउ’मा तेइको शौचालयमा ती पुरुष अचेत अवस्थामा भेटिएपछि उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो।

प्यारामेडिक्स टोली उद्धारका लागि पुग्दा उनको मृत्यु भइसकेको थियो । उनको परिचय पत्र जाँच गर्दा उनी ३० वर्षीय नेपाली पुरुष भएको खुलेको हो । समाचारमा मृतकको थप पहिचान खुलाइएको छैन।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...