News Portal

मोरङको रंगेली नगरपालिका विराटनगर सडक खण्ड ठुलठुला खाल्डो

हिमालीसंचार संवाददाता
३१९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका विराटनगर सडक खण्ड अन्तर्गत कटहरीको मुख्य बजार क्षेत्रमा सडकमा ठुलो खाल्डो दैनिक संचालन हुने टेम्पु, सिटि रिक्सा दुर्घटना हुदा समेत सम्बन्धि निकाय मौर रहेको छ ।

मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत कटहरीको मुख्य बजार क्षेत्रमा घेरै लामो समयदेखि सडकमा यस्तो समस्या रहेको छ। समयमा सम्बन्धित निकायले ध्यान नदिए निकट भविष्यमा दुरिधटना हुन सक्ने देखिन्छ। 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...