News Portal

सपना कसेराको नयाँ तीज कोसेली “नेपालको साडि मै” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६९२ पटक

केबि महरा/काठमाडौ। गायिका सपना कसेरा “खुमा”को सुमधुर आवाजमा तीजको नौलो कोसेली “नेपालको साडि मै” बोलको गीत बजारमा आएको छ।

उक्त गीतमा गायिका सपना कसेरा तथा गायक राकेश धामीको आवाज रहेको छ भने, गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन्। संगितकार कृष्ण बिकको संगितमा मालाश्री स्टुडियोले गितको बजार ब्यवस्थापन गरेको छ।

सो गीतको म्युजिक भिडियोमा सजिब ठकुरी, एलिना पर्तेल, संदिप न्यौपाने, एलिसा पोखरेल, नरेशवीर सिं तथा संचिता बोलाखेको दमदार नृत्य देख्न सकिन्छ।

उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...