News Portal

कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकाका बाढी पीडितलाई राहात दिने

हिमाली संचार संवाददाता
७५७ पटक

सिपि कार्की
छिन्चु – भेरीगंगा नगरपालिकाका केहि भागमा  २०७१ श्रावण महिनामा  बाढी पहिरो गएको थियो । सो बेलामा गएको बाढी पहिरोले धेरैको घरबार बिहिन बनाएको थियो सो बेलामा आफ्नो घर जग्गा गुमाएकालाइ प्रदेश सरकारबाट राहात दिने भएको छ ।

सो समयमा घरबार बिहिन भएका अन्यत्र कुनै पनि ठाउमा आफ्नो नाममा घर जग्गा नहुनेले मात्र राहात पाउने कर्णाली प्रदेशका बाढी पिडित समितिका सदस्य यज्ञ प्रशाद ढकालले जानकारी दिनु भएको छ । पूर्ण रुपमा घर जगगा बिहिनको सत्यतथ्य संख्या संकलन गर्ने क्रममा आज साबिक लेखपराजुल हाल भेरीगंगा नगरपालिका अन्तर्गत वडा न २ मा सो कार्य गरिएको छ ।

सो कार्यमा वडा न २ का वडाध्यक्ष नन्द बहादुर बुढा सोहि वडाका सचिब पिताम्बर पौडेल,आन्तरिक मामिलाका ना.सु. कृष्ण प्रसाद र कर्णाली प्रदेशका बाढि पिडित समितिका सदस्य यज्ञ प्रशाद ढकालको सहभागिता रहेको थियो ।

हाल भेरीगंगा नगरपालिका वडा न २ का सम्पूर्ण बाढी पिडित भेरीगंगा नगरपालिका वडा १२ ठकुरी टोलमा रहेको बन्दै गरेको नगर स्वास्थ्य चौकीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...