News Portal

पूर्व माओवादी संसादहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाण्डौ – एमाले प्रवेश गरेर पनि माओवादीको सांसद बन्न माग गर्दै टोपबहादुर रायमाझीसहित पूर्वमाओवादी नेताहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा विभाजनपछि ओली सरकारको मन्त्री बनेर एमालेमा गएका उनीहरुलाई माओवादी केन्द्रले सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । माओवादीले गरेको कारवाहीलाई चुनौती दिँदै पूर्वमाओवादी नेता लेखराज भट्टसहित चार पूर्व माओवादीका नेताले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा सुविधा सन्तुलन समेतका दृष्टिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...