आज : २०२६-०७-१५, बुधबार

राजकुमार अधिकारी गैर आवसीय नेपाली संघ जापानकाे उपाध्यक्षमा विजयी

कुवेत – गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको  सम्पन्न निर्वाचनमा धादिङ घरभई जापान बस्दै आएका  राज कुमार अधिकारी उपाध्यक्षमा  विजयी भएका छन् ।उपाध्यक्षका उम्मेदवार धादिङ गंगाजमुना गाउँपालिकाका राजकुमार अधिकारीले  २ हजार ६५९ मत प्राप्त गरी विजयी भएका छन  श्याम सितल मतदान हुनु अगावै निर्विरोध भैसकेका हुन् । पराजित हुनेमा अध्यक्षका उम्मेदवार वर्माले १ हजार २२८ मत, कोषाध्यक्षका उम्मेदवार १ हजार ९१५ र आईसीसी सदस्यमा पुडासैनीले २ हजार ६७९ मल ल्याइएका थिए ।

निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो ।