News Portal

जाजरकोटमा डोजरले कुल्चेर एक बालकको मृत्यु

हिमाली संचार संवाददाता
१८३१ पटक

सुशिल सिंह
जाजरकोट – जाजरकोटको कुशे गाउपालिका वडा नं २ टालेगाउमा बिहिबार बेलुका डोजरले कुल्चेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउपालिका २ कै स्थानिय कर्ण बहादुर सिंहको ७ बर्षिय छोरा धिरेन्द्र सिहं रहेका छन ।

सडकको स्थरोउन्नत गरिरहेको डोजर (बिहिबार) हिजो बेलुका करिब ६:१५ को समयमा टालेगाउ तिर फर्कने क्रममा डोजरले कुल्चेर उक्त बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्द्र जित सुनारले जानकारी दिए। बालकको घटना स्थलमै मृत्यु भएको थियो । शबलाई अहिले पोस्टमाडमका लागि भर्खरै सदरमुकाम खलंगामा पुर्याइएको निमित्त प्रमुख सुनारले बताए ।

सो डोजर भने वडा नं २ का वडाध्यक्ष जनक शाहीको रहेको छ । र घटनाको क्रममा उक्त डोजर अध्यक्ष शाहिकै साला गोरख सिंहले चलाएक थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...