News Portal

राउण्ड टेबलद्वारा महर्षि बिधालयलाई भवन हस्तान्तरण

हिमालीसंचार संवाददाता
३५५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित रहेको श्री महर्षी मेही प्राथमिक विद्यालयमा राउण्ड टेलवद्वारा नवनिर्मित भवन एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलीप बगडिया, राउण्ड टेवल अन्तरराष्ट्रियका अध्यक्ष डिके सिंह, राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष सौरम केडिया, स्थानिय, बुदिजिवि लागायतका मानुभावहरुको उपस्थिति समेत रहेको थियो ।  

राउण्ड टेवल अन्तरराष्ट्रियका अध्यक्ष डिके सिंह र मेयर दिलिप  बगडियाले नवनिर्मित भवनमा रिवन  काटेर उद्धाटन गरि भवन हस्तान्तरण गरेका थिए । सोरी कार्यक्रममा मेयरले सो बिधालयमा ५ लाख रुपैयाँ समेत सहयोग गर्ने प्रतिवध्यता जनाएका छन । 

उक्त विधालयमा २ सय बिद्यार्थी अध्ययनरत रहेका छन्। भवन निर्माण कार्यका लागि १३ लाख बराबर  खर्च भएको  सेन्ट्रल राउण्ड टेबुलका अध्यक्ष कपिल अग्रवालले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए । स्थापना समयदेखि नै विद्यालयमा राउण्ड टेबुलले ५० लाख बराबरको खर्च समेत गरिसकेको राउण्ड टेबुलका अरुण तोदिले जानकारी दिए ।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...