News Portal

एनआरएनए बहराइनको आगामी कार्यकालका लागि    प्रत्यासीअध्यक्ष महासचिव सचिव कोषाध्यक्षद्वारा आठौ अधिबेशन बहिष्कारको घोषणा (विज्ञप्तिसहित)

हिमालीसंचार संवाददाता
२५१ पटक

कुवेत गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका सुवास केसीले आठौ अधिबेशन बहिष्कारको घोषणा गरेका छन् । केसीले एक विज्ञप्ति जारी गर्दै महाधिवेसनका लागि भएका, हुँदै गरेका असमाजिक गतिविधिको घोर भत्सर्ना गर्दै, निर्वाचन समिती र आठौ अधिबेशनको लागि अहिलेसम्म गरेका एक्लौटी निर्णय लाई सीधै खारेज गर्दै निर्वाचन बहिष्कार गरेको घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...