News Portal

मोरङको ग्राम लक्ष्मी बचत सहकारी बहुउद्देश्यीयमा परिणत

हिमालीसंचार संवाददाता
३४१ पटक

रबिन्द्र बराल/मोरङ – माेरङ काे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बचत तथा सहकारी ले छाेटाे अबधिमा सफलता हासिल गर्दे  बहुउद्देश्यीय सहकारी हुन सफल भएको छ ।

उक्त सहकारी ले पछिल्लो समयमा रंगेली नगरपालिका ,धनापलथान गाउँ पालिका , सुनवर्सि नगरपालिका र रतुवामाई नगरपालिका भित्रका कृषक तथा ब्यपारी हरु काे सहकार्या मा उक्त सहकारी बहुउद्देश्यीय  बन्न सफलता भएको छ । उक्त सहकारी ले पछिल्लो समयमा 

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ बिराटनगरको  साझेदारीमा ग्रामलक्ष्मी बहुउद्देश्यीय  सहकारी संस्थाले हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम संचालन मा ल्याएकाे छ । 

संस्थाले  हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन गर्न  रंगेली नगरपालिका, सुनवर्षि नगरपालिका र धनपालथान गाउपालिकामा सन्चालन गरिनेछ । कृषक हरु का लागि ग्राम लक्ष्मी ले एक सय कृषक हरु लाई  गाई र गाई काे लागि गाेठ निर्माणका लागि एक कृषक बराबर ७५ हजार रुपैयाँ सम्म अनुदान समेत दिईएकाे छ ।  

पशु आहारा विकास कार्यक्रम र बहुवर्षिय पशु स्वास्थ्य सेवा कार्यक्रम  संचालनको लागि आवश्यक पर्ने औषधी, मेशिनऔजार आदि सामग्री खरिद तथा वितरण समेत गरेको छ । दुध संकलन केन्द्र स्थापनाका लागि  उपकरण  आफ्नै  भवन निर्माण तथा बिगत बर्ष देखि खेतीयोग्य जमिन लिजमा लिएर आधुनिक प्रबिधि बाट खेति समेत गर्दे आईरहेकाे संस्था का अध्यक्ष सन्ताेष कुमार मंण्डल ले बताए । उनले भने अबका दिन हरुमा ग्राम लक्ष्मी प्रदेश एक कै उत्कृष्ट काे रुपमा  काम गर्दे अगाडि बडदै जाने उनलेे बताए ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...