News Portal

गैरआवसिय नेपाली संघ कुवेतद्वारा सातौं महाअधिवेशनको लागि निर्वाचन कार्यातालिका सार्वजनिक

हिमालीसंचार संवाददाता
४३७ पटक

कुवेत– गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले २०२१– २०२३ कार्यकालको लागि आगमि २३ जुलाईमा  हुन गैरहेको
कुवेतको सातौँ महाधिवेशनको लागि निर्वाचनकार्यतालिका सार्वजनिक गरेको छ।

गैरआवसिय नेपाली संघले सातौँ महाधिवेशनका लागि

सार्वजनिक गरेको निर्वाचन कार्यतालिका हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...