News Portal

मोरङको रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु, ४ जना गम्भीर घाइते

हिमालीसंचार संवाददाता
३७५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, चोप्राहा स्थित नेवा टोलमा चट्याङ पर्दा एक जनाएको मृत्यु चार जना गम्भीर घाईते भएका छन्।

मृत्यु हुनेमा रंगेली-६ नेवा टोलका २३ बर्षीय नितेश रायको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घर नजिकैमा रहेको पिठारीको  रुख मुनि बसिरहेको बेलामा दिउँसो करिब १ बजे चट्याङ पर्दा ४ जना घाइते भएका छन । 

घाइते हुनेहरुमा स्थानीय २६ बर्षीय रबिन मंण्डल, ५५ बर्षीय अशोक मंण्डल, १७ बर्षीय विजय मंण्डल र २५ बर्षीया संगिता यादव समेत घाइते भएका छन । उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...