News Portal

मन छुने तीन मुक्तक

हिमालीसंचार संवाददाता
६९२ पटक

धुजा धुजा भएको मनलाई सिलाउ कसरी
यत्रतत्र छरिएका छन् सपना मिलाउ कसरी
अदृस्य भएर जाऊ भन्छौ अन्तै कतै तिमी
तिमीले भन्नासाथ सजिलै म विलाउ कसरी

तिमी त विवश प्रेमी बनेर पो आएका रहेछौ
विबस्तै विबस्थामा पो माया लाएका रहेछौ
म त सोच्दै थिए तिम्ले मजाक गर्दैछौं भनेर
मिलन मै बिछोड हुन्छ थाहा पाएका रहेछौ

जिन्दगीलाई सकेसम्म मिलाउँदै लान पर्छ
चर्किएको मन् बीचमा सिलाउँदै जान पर्छ
यस्तै हो प्यारी आफूले सोचेजस्तो हुन्न रैछ
परेलीको आँसु आँखैभित्र विलाउँदै जान पर्छ

रुपा गौतम
निजगढ बारा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...