News Portal

घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

हिमालीसंचार संवाददाता
५८० पटक

काठमाडौं – राष्ट्र बैंकले आजको बजारमा विदेशी विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार बुधबार (जेठ–५ गते, मे–१९)को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५८ पैसा र विक्रिदर ११७ रुपैयाँ १८ पैसा रहेको छ।

मंगलबारको तुलनामा आज डलरको भाउ २६ पैसाले घटेको छ। त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ४४ पैसा र विक्रिदर १४३ रुपैयाँ १८ पैसा रहेको छ। मंगलबारको तुलनामा आज युरोको भाउ ३९ पैसाले बढेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६० पैसा र विक्रिदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ। मंगलबारको तुलनामा आज पाउण्डको भाउ ७७ पैसाले बढेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...