News Portal

सरिता गुरुङको एनआरएनए कोलोराडो च्यापटरमा महिला संयोजकको लागि उमेद्वारी

हिमालीसंचार संवाददाता
१८८३ पटक

अमेरिका – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद अमेरिकाको कोलोराडो च्यापटरका लागि महिला संयोजक समाजसेवी सरिता गुरुङले उमेद्वारी दिएकी छिन।

समाजसेवी सरिता गुरुङ कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरकोटमा जन्मेकी गुरुङले “एक पटकको नेपाली सधैको लागि नेपाली, हाम्रो प्रतिवद्धता गतिशील, सशक्त, संस्थागत र समावेशी” भन्ने मुल नाराका साथ महिला संयोजकको लागि उमेद्वारी दिएकी हुन्। 

अमेरिकाको कोलोराडो स्थित बसोबास गरिरहेकी समाजसेवी सरीता गुरुङले आफ्नो ब्यास्त समयलाई ब्याबस्थापन गर्दै दुखी पिडितहरुको लागि प्रवासबाट सहयोग गर्दै आईरहेकी छिन ।

एनआरएनए कोलोराडो च्यापटरमा सन् २०२१-२०२३ सालको लागि महिला संयोजकको पदमा विजय भएमा महिला र कोलोराडोमा रहेका नेपाली भाषिहरुको कला, सस्कृतिहरुलाई अगाडी ल्याउन पहल गर्ने र च्यापटरलाई सकृय बनाउन सहयोग गर्ने हिमाली संचारसंगको कुराकानीमा बताएकी छिन्। 

समाजसेवी गुरुङका अनुसार “कोरोनाको दोस्रो लहरले नेपाल आक्रन्त बनाई रहेको यो विषम परिस्थिमा हाम्रो देश दुख्दा हामी प्रदेशीहरुको मन अझ दुख्दो रहेछ।  त्यही भएर नेपाल जान मिल्यो भने यही हप्ताभित्र केहि राहत लिएर नेपाल जाने कार्ययोजना रहेको समेत बताईन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...