News Portal

बिदेशिनु हामी नेपालीलाई रहर हैन सरकार ?

हिमालीसंचार संवाददाता
६१७ पटक

लाग्थ्यो यस्तो महामारीमा हामिलाई देशले सम्झिनेछ।
तर हजुर म त सात समुन्द्र पारि भोकभोकै रहे,
कम्नियुस्टहरुले सत्ता चलाइरहेको बेला
नेपाली जनता म त !
आफनै देश छिर्न पनि अयोग्य भए
देश ठूलो कि भोक ठूलो ….
यहि प्रश्न म लाखौं चोटि दोहोराइरहेछु !

पारी भनेको मेरो प्यारो देश नेपाल छ तर
म वारि रोग र भोकले कराइरहेछु।
कम्नियुस्ट नेकपा हुनेले सरकार हल्लाए
सरकारी खर्चमै जहाज चढेर नेपालमा आए
म भने यतै मरौ कि,
अरु केही छ मेरो देश नेपाल फर्कने उपाय ?

बिदेशिनु हामी नेपालीलाई रहर हैन सरकार ?
सवाल थियो परिवार र पापी पेटको
कम्नियुस्ट (नेकपा)ले फलाक्ने रास्ट्रवाद त
फगत एउटा लम्पसारवादको तुच्छ लाज रहिछ,
जसलाई छोपने कुनै उखान नै छैन ?
आज आएर राजनीति बल्ल बुज्दै छु हजुर
बिदेशिएका नेपालीहरुको कुनै देश छैन।

त्रिभुवन अधिकारी
– धादिङ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...