News Portal

निषेधाज्ञाकाे फाईदा उठाउदै रंगेलीमा कालाे बजारी

हिमालीसंचार संवाददाता
४५९ पटक

रबिन्द्र बराल काेराेना भाईरस दाेस्राे चरण सुरु भए संगै भाईसरका कारण मृत्युु भएपछि नेपाल सरकार , प्रदेश तथा जिल्लाले काेराेना नियन्त्रणका लागि प्रदेश भरिनै निषेधाज्ञा धाेषणा गरेकाे छ। निषेधाज्ञा भएपछि व्यपारीहरुले भने निषेधाज्ञाकाे मैका छाेपि हरेक खाधन्य बस्तु हरुमा काेलाे बजारी सुरु गरेका छन ।

रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका तथा धनपालथान गाउँ पालिका क्षेत्रमा रहेका खुद्रा तथा थाेक बिक्रेताहरुले खाद्यान्न खरिद गर्दा केही साताकाे भन्दा बडि मुल्य लिएर बिक्रीवितरण गर्ने गरेको स्थानीयले आराेप लगाएका छन । खाधन्य पसलहरुमा सर्वसाधारण हरुले देख्ने गरि मूल्य सुची लेखिएको बाेड राख्नुपर्ने भएता पनि उक्त पसल हरुमा भने कुनै मूल्य सुचि नराख्ने गरिएको भेटिएको छ ।

व्यपारी हरुले मूल्य सुचि नराख्दा सर्वसाधारण हरुसंग व्यपारीहरुले मनपरि ढङ्गबाट रकम लिने गरेका छन । निषेधाज्ञाकाे समयमा खाधन्य बस्तुहरुलाई निर्वाद रुपमा आयत गर्ने दिएता पनि व्यपारीहरुले भने सामानकाे मुल्य बडेकाे भन्दै उपभोक्तहरुसंग बडि रकम लिने गरेका छन । भाेला गुट्काका पर्वअञ्चल डिलर प्रमुख किशन बाेहराका अनुसार अहिलेसम्म भाेला गुट्कामा कुनै भाउ नबडेकाे र दाेस्राे चरणकाे लकडाउन सुरु भए पछि उत्पादन समेत बन्द भए उनलेे बताए । तर ब्यपारीहरुले भने गाेदाममा कालाे वजारी गर्ने बडि मुल्यमा बिक्रीवितरण गर्ने गरेका छन ।

बजारमा अहिले भाेला गुट्का एक प्याकेटकाे मूल्य २ सय ५० रुपैयाँ बिक्री हुदै आएता पनि निषेधाज्ञा भए पछि ५ सय देखि ५ सय ५० रुपैयाँ सम्म बिक्री हुने गरेको स्थानीय सचिन साहले बताए ।यसरी सामन्य कुरामा समेत व्यपारी हरुले मनपरि रकम लिने गरेका छन । अरु खाधन्यमा कति मनपरि रकम लिएका हाेलान आफै अनुमान गर्ने सकिन्छ । चाडपर्वकाे समयमा मात्रै खाधन्य तथा नापतौल कार्यलय बिराटनगर अनुगमन गर्ने गरेको तर अरु समयमा अनुगमन नगर्दा गाउँ घरका सर्वसाधारणहरुलाई व्यापारीहरुसंग ठगिन वाध्य हुनु परेको छ ।

रंगेली तथा विभिन्न ठाउँका व्यापारीहरुले उपभोक्तहरुलाई सामान खरिद गरेपछि व्यपारीहरुकाे दाेकानकाे नाम भएको बिल दिनुपर्ने भएता पनि व्यपारीहरुले भने समान्य सादा कागजमा बिल दिने गरेका छन । उपभोक्ताले दाेकान काे विल माग्दा समेत व्यपारीहरुले उपभोक्ताहरुलाई सामान लिने भने लिनु नभए नलिनु भन्दै पठाउने गरेको स्थानीय सागर साहले बताए । काेराेनाकाे महामारी समयमा स्थानीय सरकारले बेला बेलामा अनुगमन नगर्दा व्यपारीहरुले सर्वसाधारणहरुसंग बडि मुल्य लिएर खाधन्य हरु बिक्रीवितरण गर्ने गरेको स्थानीय द्राेपति देवि मंण्डल ले बताईन ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...