News Portal

रतुवामाई नगरपालिका वार्ड नम्बर ६ मकै बारीमा महिलाको शव

हिमालीसंचार संवाददाता
४६८ पटक

मोरङ– मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ६ स्थित भद्र चोक नजिकैको सिङ्घारीमा एक महिलाको शव फेला परेको छ । अन्दाजी २० र ३० बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।

अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव भेटिएको हाे । उनलाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । रामप्रसाद भण्डारीको मकैबारीमा उक्त शव फेला परेको हो । बिहान ९ बजे धाँस काटन गएकाे बेलामा महिलाको लास देखे पछि स्थानीयले प्रहरीले खवर गरेका थिए । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्याको आशङ्का गरिएको प्रहरीले बताएको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीले तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...