News Portal

माेरङका याेगेन्द्र मंण्डल विभुषणबाट सम्मानित

हिमालीसंचार संवाददाता
२८५ पटक

रबिन्द्र बराल माेरङकाे कटहरी २ मा रहेको जिवन बिकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डललाई यस बर्षकाे विभुषण बाट सम्मानित भएका छ। प्रत्येक बर्ष  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ सालको बैशाखमा संविधान दिवस (राष्ट्रिय दिवस) काे अवसर पारेर उक्त विभुषण प्रदान गर्दे आईरहेकाे छ ।

स्वस्तिश्री उत्तुङ्ग हिमवन्त विस्तृतपर्वत समतलतराइसमवेत, मेचीमहाकाली वाग्वतीकोशीगण्डकीकर्णालीनदीनदजलाशय    संसिक्त, अनेकभाषाभाषी-जातिउपजाति धर्म संस्कृतिसभ्यतापरम्परासमन्वित पूर्वजप्रतिभापुरुषार्थसुरक्षित, सूर्यचन्द्राङ्कितध्वजविभूि स्वतन्त्र सार्वभौमसम्प्रभु संघीय लोकतान्त्रिक गणतन्त्रकाे विशेष दिनमा समाजसेवी नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमाकाे उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ भन्दै उक्त सम्मान बितरण गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...