News Portal

कीर्तिपुर नगरपालिकाको वडाअध्यक्ष मालीको निधन

हिमालीसंचार संवाददाता
४४६ पटक

काठमाण्डौ – काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।  मस्तिष्कधातका कारण उपचारका क्रममा वयोधा अस्पतालमा उनको निधन भएको हो। 

कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काको अनुसीर “अहिले नगरपालिका भवनअगाडि शोक सभा भइरहेको छ।”मालीको शव श्रद्धाञ्जलीका लागि अहिले कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको छ।

वडाअध्यक्ष माली नेकपा एमालेबाट विस २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्ष विजयी भएका थिए। 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...