News Portal

कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठको नाममा नागरिकता दिने मन्त्रिपरिषद्को निर्णय

हिमालीसंचार संवाददाता
५२७ पटक

काठमाण्डौ – नेपाल सरकारले पारलैंगिक अभियन्ता भूमिका श्रेष्ठलाई नागरिकता दिने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा कैशाल श्रेष्ठको नाम परिवर्तन गरी भूमिका श्रेष्ठ राख्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट कैलाश श्रेष्ठको नाममा २०६२ साल असोजमा नागरिकता लिएकी उनले नागरिकताको उल्लेखित विवरणको नाममा भूमिका श्रेष्ठ र लिंगमा अन्यबाट महिला कायम गर्न आग्रह गरेकी थिइन्।

मन्त्रालयले नागरिकतामा उनको नाम र लिंग परिवर्तन गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...