News Portal

ससस्त्र प्रहरीद्वारा १६ लाख रुपैयाँ बराबरको सामान बरामद

हिमालीसंचार संवाददाता
४३८ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ६ आमगाछि स्थित घनापट्टिबाट ससस्त्र प्रहरी बिआेपि रंगेलीकाे गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा बेलवारी ५ बस्ने भरत साहले आफ्नो किराना पसलकाे लागि लैजादै गरेकाे गाडि सहित सामन बरामद गर्न सफल भएको छ।

भारतबाट अबैधरुपमा नेपाल भित्र्याउने लागेको अवस्थामा काे १ ख ४४०० नम्बरको मिनि ट्रक भित्र भुषा भित्र लुकाई छिपाई ल्याउदै गरेको १२ बाेरा चिनि, २ बाेरा चामल २ बाेरा गहुँ १३ बाेरा ब्रान्ड र भुष्षा ६४ बाेर सहित अन्दाजी १६ लाख रुपैयाँ बराबरको उक्त समान बरामद गरिएको छ ।

पछिले समयमा सिमाबर्ति क्षेत्रमा प्रहरीले निगरानी बडाउन थालेपछि तस्करहरुले विभिन्न जुक्ति लगाएर समान ल्याउन थालेका छन । साे सामान बिराटनगर भन्सार कार्यलय मा बुझाईने ससस्त्र प्रहरी विअाेपि रंगेली का प्रहरी निरिक्षक कमल बहादुर अधिकारी ले बताए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...