News Portal

कुन देशको पैसाको भाउ कतिले बढ्यो ?

हिमालीसंचार संवाददाता
६१२ पटक

काठमाडौँ – राष्ट्र बैंकको विवरण अनुसार तपाई कतारी रियाल सटही गर्दै हुनुहुन्छ भने, १ कतारी रियाल बराबर ३२.०४ र विक्रीदर ३२.०२ नेपाली रुपैयाँ हुन आउँछ। त्यस्तै, साउदी अरेवियन १ को ३१.११ खरिददर छ भने विक्रीदर ३१.२७ नेपाली रुपैयाँ तोकेको छ।

कुवेती दिनार १ को खरिद गर्दा ३८५.९७ नेपाली रुपैयाँ विक्री गर्दा ३८७.९६ रुपैयाँ रहेको छ। यस्तै, मलेसियन रिंगेट १ को २८.१५ नेपाली रुपैयाँ र विक्रीदर २८. २९ रुपैयाँ रहेको छ। अमेरिकी डलर १ को खरिदमा ११६.६८ र विक्रीदर ११७.२८ नेपाली रुपैयाँ तोकेको छ। राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा विनिमयदर कुनैपनि समय फेरबदल हुन सक्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...