News Portal

सृष्टिको विधाता तिमी

हिमालीसंचार संवाददाता
११३७ पटक

✍ऋतु सिंह ठकुरी

तिमी एक नारी हौं
र त
समाजको मर्यादा, गौरव र प्रगतिप्रति
पूर्ण जिम्मेवारी हुन्छयौ तिमी
लालच, सुविधा र सम्मानको स्वार्थभन्दा
माथि उठेर शान्ति, न्याय र मेलमिलापको
बाटोलाई अङ्गीकार गर्छयौ तिमी

एउटी नारीको अस्तित्व
सृष्टिसँग तुलना गरिदा पनि
हरेक पक्षका गुण, अवगुण र दोषहरु
तिमीमाथि थोपरिदा पनि
अमूल्य जीवनलाई सार्थक तुल्याई
पलपलमा संघर्ष गर्छयौ तिमी
यस संघर्षशील मैदानमा उत्रिदा
सफलता र असफलतासँग जुध्दै
फ़ेरि
सफलतामा मुस्काउछ्योै तिमी
कहिले असफलताको तीतो अनुभवसँग
निरास हुन्छ्योै तिमी
कहिले ओठमा मुस्कान

गालामा लाली पोतेर
आशाका रङ्गिन कल्पना कोर्दै
स्वर्णिम भविश्यको कल्पनामा डुब्छोै तिमी
त्यसैले त म भन्दैछु
तिमी सृष्टिको विधाता हौ।
तसर्थ
यही नै एउटा जीवन हो जसले
जीवनलाई सरलता दिने गर्दछ।

– भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...