News Portal

गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा बेलैमा पहिराे रोकथाम नभए २२ घर खतरामा

हिमालीसंचार संवाददाता
६५६ पटक

जोन अधिकारी धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ साउन असार लागेपछि भेल बर्षा दिनहु हुन्छ । फुलखर्कको तेस्रो बाटो मुनिको २२ घर पहिरोको जोखिममा छ तर प्रशासनले मतल गरेन ? हामीले प्रशासनलाई निबेदन पनि दियौ तर प्रशासनले केही नगरे पछि हामी जनताले पहिरो रोकथामका लागि हिउँदसम्म दुख कस्टमा नै बित्यो। अनि हिउँदमा प्रदेशबाट बजेट पारित भयो र हामीले पहिरो रोकथामको लागि काम अगाडि बढायौ ।

तर स्थानीय सरकारलाई केही वास्ता नै गरेन ? तो दिन आज पनि हामी सम्झन्छौ ।बर्खायाममा सधै पानी हावा हुरि चल्थ्यो न त रातमा निन्द्रा लाग्थ्यो नत दिनमा सुख नै हुन्थ्यो सधै भरी त्रासमा हामीले ३महिना जिबन बितायौ ? यदि तलबाट आएको पहिरोले गाउँ नै लगेको भए स्थानीय सरकारले सायद हामिले यो पहिरोको बारेमा गाउँपालिकालाई कुनै जानकारी नै छैन भनेर भन्न समेत पछि पर्दैनथियाे ।

स्थानीय सरकारले हामी माथी गरेको द्म्भ हामीले बिर्सेको छैन किन कि मैले हिजो पनि भनेको थिए। आज पनि भन्छु ।स्थानीय सरकारले सहि तरिकाले काम गर्ने सकेन भनेर भनेकाे थिए।पाटी भनेको आफ्नो आत्मा देखि लाग्ने हो कसैको डर धम्की त्रासमा लाग्ने हैन आफ्नो इच्छाले पाटीमा आबद्ध हुने हो ? जनता भनेकाे नै सरकार हो । तिमीहरुको द्म्भबाट हामी जनता कहिलै डराउने छैन र समाजकाे हितमा काम गर्ने छाै।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...