News Portal

गजुरमुखी जेभिको चरम लापरबाहीको कारणले निर्माणस्थलमा उच्च जोखिम

हिमालीसंचार संवाददाता
३७२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको र झापा जोड्ने सडकको   निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनले सडक फराकिलो पार्नका लागि साविक सडकलाई दाँयाबाँयामा उक्त कम्पनीले    पुरानो माटो लाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिरो बनाएर छाडेको छ ।
एक महिना दिन बितिसक्दा समेत उक्त ठाउँहरुमा समयमै नयाँ माटो नहाल्दा घुमारो तथा साघुरो बाटो भएकाले सो सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै जाँदा समेत ठेक्क्दार कम्पनीहरुले कुनै चासो नदेखिएको स्थानीयले बताए ।

अहिले गजुरमुखीले  हुलाकी सडकको बनाउने क्रममा सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिका भित्रको सडक निर्माणकार्य गरिरहेता पनि सो कम्पनीको लापरबाहीका कारणले दुर्घटनाको उच्च जोखिम बनाएर छाडेको छ। 

एक महिना अगाडी समेत सुनवर्सिको भेडुवाथान नजिकै बिराटनगरको स्कुलबस सडकको दायाँबायाँ बनाएको खाल्डोमा स्कुलबस पल्टिँदा १२ जना विधार्थी घाइते भएका थिए । यसरी दुर्घटना निम्त्याउने सम्बन्धित ठेक्केदार कम्पनीलाई समयमै कार्वाही नगरे सो ठाउँमा ठुलो दुर्घटना हुन सक्ने देखिन्छ उक्त बिषयमा सम्बन्धित निकाले समयमै ध्यान दिन जरुरी रहेको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...