News Portal

अमेरिकाले ९ मार्चदेखि एच–१ बी भिसा खुला गर्ने

हिमालीसंचार संवाददाता
४०१ पटक

ऐजेन्सी – अमेरिकाले विशेषज्ञ विदेशी कर्मचारीका लागि जारी गर्ने एच–१ बी भिसाको रजिस्ट्रेशन ९ मार्चमा खुला गर्ने भएको छ। यो प्रक्रिया २५ मार्च भित्र सम्पन्न हुनेछ।

लोटरी सिस्टममा सफल हुने निवेदकको घोषणा ३१ मार्चमा भइसक्ने राष्ट्रपति वाइडेन प्रशासनले गरेको छ। अमेरिकी एजेन्सी सिटिजनशीप एण्ड इमिग्रेशन सर्भिसेसले यस विषयमा जानकारी दिँदै भनेको छ, ‘एच–१ बी भिसा प्राप्त गर्न सफल विदेशी विशेषज्ञ कर्मचारीले अमेरिकाको वित्त वर्ष १ अक्टुबरदेखि काम सुरु गर्नसक्ने छन्।’

अमेरिकाले हरेक वर्ष ६५ हजारलाई एच–१ बी भिसा उपलब्ध गराउने गर्छ। यसअघि डोनाल्ड ट्रम्पको प्रशासन हुँदा यसमा निकै कडाईं गरिएको थियो। तर, वाइडेन राष्ट्रपति नियुक्त भएसँगै एच–१ बी भिसालाई पहिलेजस्तै खुकुलो पारिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...