=== गजल === २०१८-०९-१९ 935share – अन्जान यात्री विश्वप्रकाश चर्को घाममा बेहाल छ मात्रै काम फालाफाल छ खाए खा नखाए घिच रे बासि भात एकथाल छ दैनिक रुझेको बिरालो झै थकानले यस्तो बबाल छ पसिनाले सिच्दै मरुभूमिमा साथी भन्छ मालामाल छ बाध्यताले बिदेश पलायन आफै भित्र हजार सबाल छ।। ट्रेण्डिङ १ १८/२० वर्षदेखि अलपत्र मोटरेबल पुल, त्यसमाथि नै झोलुङ्गे पुल! २ गङ्गाजमुना माई मेला २०८३ मंसिर ३ गते, राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने ३ फुर्केखोलाको पुलबारे छलफल गर्न मन्त्रालय पुगेका पूर्वमुख्यमन्त्री पाण्डेसहितको टोली मन्त्रीलाई नभेटी फर्कियो ४ झापाली समाज युएईको ११औँ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न ५ युवा शक्ति कुवेतकाे सरसफाई अभियान भव्य दूतावासको भने अनुपस्थिति