News Portal

धरानमा फेरि मजदुरपछि प्रहरीसँग बन्दकर्ताको झडप, युवा संघ सहसंयोजक विजय तामाङ पक्राउ (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४३२ पटक

धरान – प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमको विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको बन्दको क्रममा विहान टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप भएको थियो । त्यस्तै, बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थियो। अहिले फेरि प्रहरी र बन्दकर्ता बिच झडप भएको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले यातायातका साधन रोक्नेक्रममा बन्दकर्तालाई प्रहरीले रोकपछि झडप भएको हो । झडपको क्रममा एक जना बन्दकर्ता राष्ट्रिय युवा संघ नगर सहसंयोजक विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङको तुरुन्त रिहाइ गर्न नेकपा संघर्ष समितिका सहसंयोजक चोत्लुङले माग गरेका छन् । अहिले धरानको भानुचौकको अवस्था सामान्य रहेको छ ।

https://youtu.be/BXfwhN8xI1g

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...