News Portal

  • धरानमा आन्दोलनकारी र मजदुरवीच झडप, आन्दोलनकारीले बालेको टाएर मजदुरले फालिदिए

    हिमालीसंचार संवाददाता
    २६० पटक

    धरान –  नेकपाको प्रचण्ड समुहले आज गरेको आम हड्तालको कारण धरानको भानुचोकमा कार्यकर्ता र मजदुरबीच झडप भएको छ ।

    धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड-नेपाल समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो । आन्दोलनकारी र मजदुरवीच विवादका क्रम बढ्दै गएपछि प्रचण्ड-नेपाल समुहका कार्यकर्ताले टायर बाल्न लागेको बेला मजदुरहरुले टायर खोसेर फालिदिएका छन् । 

    टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप समेत भएको थियो । त्यस्तै, बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...