News Portal

संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

हिमाली संचार संवाददाता
६६८ पटक

कृष्ण प्रसाद अधिकारी
दुल्लु : दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको द्रोणाचल क्याम्पसले बिरामीलाई फलफुल बितरण गरी संविधान दिवस मनाएको छ ।

जनताका प्रतिनिधिद्वारा जारी गरेको विश्वकै उत्कृष्ट संविधान दिवसको अवसरमा दुल्लु अस्पतालमा रहेका करीब २२ जना बिरामीलाई फलफुल बितरण गर्दै द्रोणचल क्याम्पसका क्याम्पस प्रमुख नेन्द्र बोहोराले यस्तो विशेष दिनको अवसरमा यस्ता कार्यले समाजमा जनचेतना दिनेभएकोले आफुले सुरुवात गरेको भन्दै सबैले यसतर्फ ध्यानदिनुपर्ने बताउनुभएको थियो ।

उक्त फलफुल बितरण कार्यक्रममा द्रोणाचल क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियन, पुर्व बिद्यार्थी संघका सम्पुर्ण कमीटि सहित करीब ४० जनाको सहभागीता रहेको स्वतन्त्र विद्यार्थी युनियन द्रोणचल क्याम्पसका कार्यबहाक अध्यक्ष निरक कार्कीले जानकारी दिएका छन । भने यस्तै बुधबार साझ ६ बजे दुल्लुको किर्तीखम्ब चौकमा दिप प्रज्वलन गरेको पुर्व बिद्यार्थी संघका अध्यक्ष जितेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...