News Portal

सरस्वती पुजा नजिकिदै हस्तकलाका कलाकारहरु ब्यस्त

रबिन्द्र बराल
३१० पटक

मोरङ-सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा भारतका कलाकारहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँस बाट उनिहरुले कलात्मक तरिकाले सरस्वतीकाे मुर्ति बनाएर बिक्रीवितरण  गर्दे छन । कलाकार हरुले मंसिरकाे पहिलाे साताबाट भारतबाट नेपाल आएर घर तथा जग्गा भाडामा लिएर आफ्नाे कलाकारकाे माध्यमबाट तीन महिनाकाे अबधिमा ८० हजार देखि १ लाख रुपैयाँ सम्म कमाउने गरेका छन ।

उनिहरुले पराललाई डाेरीले बाँधेर हात , खुट्टा  र शरिरकाे आकृति निकालेर त्यसलाई चिम्टाईलाे माटाेले उक्त आकृतिमा माटाेले लिप्ने गर्दे छन । त्यस पछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग राेगन गरेर बिक्रीवितरण गर्ने गर्देछन। तराईका जिल्लाहरुमा यस्ता मुर्तिहरुकाे  किन मेल हुने गरेको छ । ६० बर्षदेखि आफु याे कलाकार पेसामा लागेको र अाफुलाई राम्रो भएको र आफुले नेपालमा बसेर राम्रो कमाई हुने गरेको र याे पेशामा लागेको उनले बताए ।

उनीहरु मुर्तिहरु झापाको अर्जुन धारा,चतराह, बिराटनगर र भारतकाे विभिन्न ठाउँमा गएर आफुले माटाेकाे र सिमेन्टहरुकाे मुर्ति वनाउनका साथै विभिन्न किसिमका पशुपंक्षीहरुकाे समेत मुर्ति बनाउने गरेको बताए । उनले एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगाेटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेकाे सिस्वनि जहदा ५ का सिङघेश्वर मंन्डलले वताए । तराईका जिल्लाहरुमा सरकारी तथा निजि बिधालयका बिधार्थिहरुले बसन्त पंचमी अर्थात सरस्वती पुजाकाेे दिन उक्त मुर्ति खरिद गरेर विशेष पुजा गर्ने गरेका छन ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...