News Portal

  • इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु

    हिमालीसंचार संवाददाता
    ४९३ पटक

    इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार . रेक्टर स्केलको भूकम्प भएको हो साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको

    शुक्रबार भूकम्प आएसँगै मानिसहरु घरबाट बाहिर खुला स्थानमा निस्किएका थिए इन्डोनेसियाको संकट नियन्त्रण एजेन्सीका अनुसार अहिलेसम्म माजेनेमा ६३७ जना मानिसहरु घाइते भएका छन् भने मामुजुमा दुई दर्जनभन्दा धेरै घाइते भएका छन्

    शुक्रबार भूकम्प गएपछि अहिलेसम्म उक्त क्षेत्रमा २६ भन्दा धेरै पराकम्प आइसकेका छन् भूकम्पको कारण इन्डोनेसियाको विभिन्न स्थानमा पहिरो गएका छन् भने केही स्थानको पुलहरु पनि भत्किएका छन् अहिलेसम्म ६० भन्दा धेरै घरहरु भत्किएको समाचार आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको दुई होटल एक प्रान्तीय गभर्नरको कार्यालय पनि भत्किएको भूकम्प प्रभावित क्षेत्रमा विद्युत् पनि अवरुद्ध भएको

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...