News Portal

मोरङ जिल्ला प्रहरीद्वारा अतिविपन्न परिवारलाई कम्वल वितरण (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४२६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयद्वारा अतिविपन्न परिवारलाई २ सय न्यानो कपडा वितरण गरेको छ।

यस अभियान अन्तरगत प्रहरीले  रंगेली नगरपालिका-८, स्थित बेदमारी टोलका अति बिपन्न र दलित परिवारका ७० परिवार, सुनवर्सी नगरपालिका-३, स्थित  जुलुडुब्गाका ४० घर परिवार,  सुनवर्सी नपा ४ गोरी टोलका ४० घर परिवार र धनपालथान गाउपालिका-५  स्थित डंगा टोलका ५०  घर परिवारलाई कम्वल  वितरण गरेको छ।

उक्त  कार्यक्रममा  मोरङ प्रहरी  प्रमुख एसी सन्तोष खड्का डिएपी  मान बहादुर राई,  इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी नरिक्षक अनमोल खड्का, वडा अध्यक्ष ढक प्रसाद आचार्य, स्थानीय, बुद्धिजीवी लगायतको समेतको उपस्थितिमा कम्वल वितरण गरिएको थियो।

प्रहरी जम्मा २ सय जना घर परिवारलाई प्रति घर १ थानका दरले उक्त कम्बल वितरण गरिएको एसी सन्तोष खड्काले बताए ।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...