News Portal

रंगेली बजारको सिसि क्यामेरा प्रहरीको निगरानी

हिमालीसंचार संवाददाता
४८२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामराको निगरानीका लागि नगरपालिकाले १५ महिना पछि रंगेली प्रहरीलाई जिम्मा लगाएको छ ।

 नगरपालीका परिसर  भित्र,  रंगेली बजारको कालीमन्दिर अगाडी, भोटुवाबु चोक, रंगेली बसपार्कमा र  डाईनिया जाने बाटोको मोरिया पुलमा रहेको  सि.सि.क्यामेरा पुनः सन्चालनमा आएको छ।

 नगरपालिकाले मुख्य वजार तथा आसपासमा अपराध नियन्त्रण, दुर्धटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले जडान गरिएको सिसि क्यामराको निगरानी साता दिन देखि कार्यालयको संचार शाखामा हार्ड डिक्स र  मनिटर  जडान गरेर संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको छ ।

 नगरपालिकाले अझै वडा नम्बर ४ को वडा कार्यालय, संन्सारी माई स्थित चिस्याङ खोला, दर्वेशाको बक्राह पुल, मधुवनि चोक र पिपल चोकमा थप सिसि क्यामरा जडान  गरेर  अपराधीहरुलाई निगरानी गर्ने अझै सहज हुने प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...