News Portal

नरेश बोहोराको सालैजो गीत बनमा पात बजाउदै सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८०८ पटक

काठमाडौँ – नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विधाका गीत मध्ये साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पतिको थलोको रुपमा लिइने साजैलो लोप नै हुने अबस्थामा रहेको छ।

लोप हुन लागेको यहि विधाको गीत भर्खर मात्र सार्वजनिक भएको छ। बाबु कृष्ण परियार र कोपिला रनपालको आवाज रहेको सो गीतमा सर्जक नरेश बोहोराले शब्द कोरेका छन भने, बाबु कृष्ण परियारले लय सिर्जना गरेका छन।

आदित्य पुन र रामु जिसी कमलको निर्देशन रहेको सो गीतमा आदित्य पुन र करुणा खातीको अभिनय रहेको छ। गीतलाई बाबु कृष्ण परियारको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...