News Portal

हात भाँचिदा सामान्य उपचारसमेत भएन गंगाजमुना ग्रामीण अस्पतालमा

हिमालीसंचार संवाददाता
१५७२ पटक

धादिङ जिल्ला – गंगाजमुना गाउँपालिका वडा नम्बर ५ बस्ने गणेश अधिकारीको छोरा वर्ष ८ काे बच्चा घर नजिकै बच्चाहरुसँग खेल्ने क्रममा लड्दा  हात भाँचियो। त्यसपछि बच्चालाई तुरुन्तै ग्रामीण अस्पताल लगियाे बिडम्बना ग्रामीण अस्पतालमा सामान्य उपचार समेत भएन। सायद शनिवारकाे दिन बिदा भएकोले उपचार नभएको हाे कि भने हाम्रो प्रश्न ? यदि त्यो बच्चाको सामान्य उपचार गाउँमा भएको भए काठमाडौंमा ल्याउँदा फेरि यतिसारो समस्या उत्पन्न हुने थिएन।

काठमाडौँ ल्याएर पनि बच्चालाई तुरुन्तै उपचार गराउन सक्ने स्थिति छैन किन कि बच्चाकाे हातमा फोको परेकाे छ। ग्रामिण अस्पतालमा एउटा बच्चाको हात भाँचिएर ल्याउँदा सामान्य उपचार समेत नभएर काठमाडौँ ल्याउनुपर्छ भने त्यो ग्रामीण अस्पताल व्यवस्थापककाे जिम्मेवारी के हाे त ? अस्पताल व्यवस्थापक र गंगा जमुना गाउँपालिकाले आपतकालिन सेवा सर्वसाधारणलाई दिन जरुरी छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...