News Portal

मोरङमा लागुऔषध सहित एक युवा पक्राउ

हिमालीसंचार संवाददाता
५४९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला सुनहर्सी नगरपालिका-८,  स्थित  हर्चनगडीबाट सिमावर्ती भारतबाट नेपाल आउदै गरेका पथरी सनिश्चरे नगरपालिका वडा नं. १ बस्ने बर्ष २८ का  अनिश नेपाली पक्राउ परेका छन ।

प्रहरी चौकी सिक्टीबाट खटीएको गस्ती टोलीले पैदल यात्रीलाई शंका लागेर चेक जाच गर्ने क्रममा अनिश नेपालीको साथबाट प्रहरीले नाईट्रोभेट ट्याब्लेत २३ पिस, आइपीपी-६ एम्पुल, डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल लागु औषध बरामद  गरेको छ । 

उनलाई लागुऔषध ओसारपसार कारोबारी अन्तर्गत मुद्दा दर्ता हुने र थप अनुसन्धान भई रहेको  ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...