News Portal

कुबेतमा कास्कीका उमरजंग गुरुङ बेपत्ता, खोजिदिन आग्रह

हिमालीसंचार संवाददाता
५४७ पटक

कुबेत सिटी – कास्की जिल्लाको नामाजुङ गाविस वडा नं २ घर भएका उमरजंग गुरुङ कुवेतमा केही दिन देखी सम्पर्कविहिन भएका छन। विगत केही बर्ष देखि बैदेशिक रोजगारिको सिलसिलामा कुवेतको अल होमाइजी कम्पनी अन्तर्गत पिजा हटमा कार्यरत थिए।

कुवेतको जाहारा पिजा हट जहरा तीनब्रान्च अल होमाइजी कम्पनीमा कार्यरत उमर जङ्ग गुरुङ्ग डिसेम्बर ३१ बेलुकी नयाँँ बर्ष सेलेब्रेसनपछि जहराबाट बिहान ५:४० बजे आफ्नो रिगाइस्थित कोठामा जान भनि टक्सी चढि हिडेको गुरुङ आजको दिनसम्म्म सम्पर्कविहिन रहेको बताईएको छ।

कुबेतको जहरा पुलिस स्टेशनलगायत रिगाइ पुलिस स्टेशन साथै सबै हस्पिटलहरुमा खोजि गरेको तर आजसम्म कुनै खबर प्राप्त नभएकोले कसैले कतै देख्नु भएमा वा कुनै सूचना पाउनु भएमा कृपया उनको काकी वीरमाया गुरुङलाई यो मोबाइल नम्बरमा ६७६८२५५३ सम्पर्क गरि जानकारी गराइ सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...